Comments

Pages

Friday, February 11, 2011

तिम्रो खेला

Posted by at 05:05 Read our previous post
धेरै हेरे मैले तिम्रो खेला
बिहान, बेलुका, जुनै पनि बेला |
खेल खेल्ने बानी रहेछ तिम्रो
खेल्ने बानी रहेछ तिम्रो धेरै|

हेर्दाहेर्दै कुन बेला
हेर्दाहेर्दै कुन बेला,
परेछु म पनि फेला|

खेल्न त सिकायौ, तिमीले धेरै
तर भावना खेल्न जानिन कहिल्यै|
खेला खेल्दै तिम्रो जिन्दगानी बित्ला
कतै तिमी पनि पर्ला फेला|

खेलैखेलामा भयो अबेला
छायो सबैतिर अंधेरा|
अँधेरै अंधेरामा
जिन्दगानी पर्यो फेला|

खेल खेल्ने को खेला
अँघाउदैन रहेछ जुनैबेला|

No comments:

Post a Comment

© Khesra is powered by Blogger - Template designed by Stramaxon - Best SEO Template